Rule 51
निरन्तर शिक्षा
(१) साक्षरोत्तर शिक्षा पूरा गरिसकेका व्यक्तिलाई निरन्तर शिक्षा दिइनेछ ।
(२) साक्षरोत्तर शिक्षाको सञ्चालन अवधि मन्त्रालयले तोके बमोजिम हुनेछ ।